SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

२२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।