SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

यथार्थको धरातलमा रङ्गमञ्चीय शिल्प

लामो समयदेखि नेपाली रङ्गमञ्चमा आबद्ध पुरु लम्साल केवल नाटककार मात्र नभई एक कुशल रङ्गकर्मी, निर्देशक र अभिनेता पनि हुनुहुन्छ । उहाँका नाटकमा मञ्चीय सम्भाव्यता उच्च हुने गर्दछ ।