SHARE
अर्थ-डबली · आइबार​ ७ असार २०८३ ०२:०९ AM · 1 मिनेट पढाइ

अमेरिकी एक डलरको बिक्री मूल्य १५१ रुपैयाँ २२ पैसा र ओमनी रियाल ३९२ रुपैयाँ ७९ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।