SHARE
अर्थ-डबली · आइबार​ ७ असार २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

काठमाडौँ / हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ ।