SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

साउदी जान सिप परीक्षण श्रमिकलाई आर्थिक भार बढ्ने

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ७ गते  । साउदी अरबमा कामका लागि जाने नेपालसहित सबै स्रोत मुलुकका श्रमिकले अब सिप परीक्षण उत्तीर्ण गर्नुपर्ने भएको छ ।