SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

विश्वकप लिग–२ : कमजोर ब्याटिङको मारमा नेपाल

काठमाडौँ, असार १२ गते । अन्तिम बलसम्म जितको नजिक पुगेको नेपाल कमजोर ब्याटिङकै कारण नामिबियासँग तीन रनले पराजित भएको छ ।