SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

वार्ता असफल भएपछि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

कन्हैयालाल केशरीवीरगञ्ज, साउन १२ गते । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–२५ निवासी राजकुमार पटेलको शनिबार मृत्यु भएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ।