SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०२:३० PM · 1 मिनेट पढाइ

घरको भित्ता भत्काउँदा च्यापिएर एकको मृत्यु

जानु पाण्डेकपिलवस्तु, साउन १२ गते । कपिलवस्तुमा घरको माटोको भित्ता भत्काउने क्रममा च्यापिँदा एक श्रमिकको मृत्यु भएको छ ।