SHARE
गोरखापत्र · मङगलबार १२ साउन २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

एकैदिन ४२ विपद्का घटना

काठमाडौँ,  साउन १२ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु र विपद्जन्य ४२ घटना भएको जानकारी दिएको छ ।