SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०२:३४ PM · 1 मिनेट पढाइ

ओखलढुङ्गामा बाढी–पहिरोको कहर : ६ चौपाया बेपत्ता

शेरबहादुर राईओखलढुङ्गा, असार ७ गते । अविरल वर्षापछि आएको बाढी र पहिरोले चिशंखुगढी गाउँपालिकामा भौतिक संरचना तथा चौपायाको क्षति गरेको छ ।