SHARE
गोरखापत्र · आइबार​ ७ असार २०८३ ०२:२६ PM · 1 मिनेट पढाइ

भारतमा कार दुर्घटना, नेपाली युवाको मृत्यु

लीलाराज खड्का बिर्तामोड, असार ७ गते । भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा बिर्तामोडका एक युवकको मृत्यु भएको छ ।