नदीजन्य पदार्थ उत्खनन गर्ने सात ट्याक्टर कारबाहीमा
सन्तोष दहितदाङ, असार ७ गते । दाङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार–पसारमा संलग्न सात ट्याक्टर नियन्त्रणमा लिई कारबाही गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
