नेपाल टेलिकमले इन–हाउस सफ्टवेयर प्रणालीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै
नेपाल टेलिकमलाई आधुनिक, डिजिटल तथाग्राहक केन्द्रित सेवा प्रदायक संस्थाको रूपमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप संस्थागत सुधार तथा डिजिटल रूपान्तरणका विभिन्न पहलहरू कार्यान्वयन भइरहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
