लागुऔषधको कुलतबाट छुटेकाहरूलाई व्यावसायिक तालिमः आत्मनिर्भर बन्ने नयाँ आशा
एजेन्सी । काबुलस्थित एक व्यावसायिक प्रशिक्षण केन्द्रमा यतिबेला मेसिनको आवाज गुन्जिरहेको छ । यहाँ प्रशिक्षार्थीहरू कोही कपडा सिलाउन, कोही विद्युतीय उपकरण मर्मत गर्न त कोही छालाको जुत्ता बनाउन तल्लीन छन् । केही महिना अघिसम्म यी हातहरू लागुऔषधको गम्भीर लतका कारण काँपिरहेका हुन्थे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
