इजरायल र लेबनानबीच ‘दिगो शान्ति’का लागि खाका तयार
एजेन्सी । इजरायल र लेबनानबीच ‘दिगो शान्ति र सुरक्षा’ कायम गर्नका लागि एउटा नयाँ खाका सम्झौता भएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले दुई देशबीच अमेरिकाको मध्यस्थतामा यस्तो सहमति भएको घोषणा गरेका हुन् । विगतमा भएका युद्धविरामका प्रयासहरू असफल भइरहेका बेला यो नयाँ प्रयास अगाडि आएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
