वामपन्थी एकता आजको आवश्यकता हो: झलनाथ खनाल
काठमाडौँ, असार १४ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले वामपन्थी एकता आजको आवश्यकता भएको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
