जनकपुरधामलाई हरियाली बनाउन दुई हजार वृक्षरोपण
विजयकुमार साह ढल्केबर, असार १४ गते ।जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रमा दुई हजार वृक्षरोपण गरेका छ ।सहरलाई हरियाली तथा वातावरणमैत्री बनाउने उद्देश्यले वृक्षरोपण गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
