SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

अब नेपाल टेलिकममा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने प्याकेज

काठमाडौँ, असार १४ गते । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण हुने 'सब्स्क्रिप्सनमा आधारित प्रिपेड प्याकेज' सञ्चालनमा ल्याएको छ।