SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०३:०७ PM · 1 मिनेट पढाइ

फ्रान्समा गर्मीले एक हजारको मृत्यु

पेरिस, असार १४ गते । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा थप करिब एक हजार व्यक्तिको मृत्यु भएको छ ।