SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

एउटै मञ्चमा चार पूर्वप्रधानमन्त्री

काठमाडौँ, असार १४ गते । मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा चार जना पूर्वप्रधानमन्त्री उपस्थित हुनुभएको छ ।