SHARE
गोरखापत्र · आइबार​ १४ असार २०८३ ०४:३७ PM · 1 मिनेट पढाइ

लागु औषधसहित दुईजना पक्राउ

जयकृष्ण यादवइनरुवा, असार १४ गते ।जिल्ला प्रहरी कार्यालय सुनसरीले लागु औषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।