अभद्र व्यवहार मुद्दामा प्रसौनीका वडा अध्यक्ष पक्राउ
शिवशङ्कर मिश्राकलैया, असार १४ गते । बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ पर्नुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
