SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

वैकल्पिक विकास वित्त परिचालन कानुन बन्यो, आर्थिक विकासमा टेवा पुग्ने

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।