SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

जर्मनीसमक्ष प्रदर्शन उकास्ने चुनौती

न्युयोर्क, असार १५ गते । चार पटकको विजेता जर्मनीको यस विश्वकपमा प्रदर्शन स्थिर रहेको छैन । उसका शीर्ष खेलाडीले अझ पनि क्षमता अनुसार खेल्न सकेका छैनन् ।