नेपालगन्ज भन्सारको राजस्व संकलन १० प्रतिशतले वृद्धि
सिराज खाननेपालगन्ज, असार १५ गते । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
