SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

सुलिगाड खोलाको खोचमा अड्किएको शव निकाल्न कठिन

राजु लामिछानेरुकुम पश्चिम, असार १५ गते । डोल्पाको सुलिगाड खोलामा फेला परेको बेवारिसे शव निकाल्न कठिनाइ भएको छ।