SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०५:४८ PM · 1 मिनेट पढाइ

धनकुटामा ७९५ केजी गाँजासहित दुई जना पक्राउ

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), असार १५ गते । धनकुटामा प्रहरीले ठुलो परिणममा गाँजा बोकेको मिनी ट्रक र मोटर साइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।