जेष्ठ नागरिकलाई बेहोस बनाई चोरी गर्ने गिरोह पक्राउ
केदार तिमल्सिना बनेपा, असार १५ गते । बाटोमा हिड्ने जेष्ठ नागरिकलाई फ्रुटी जस्ता पेयपदार्थ खुवाई बेहोस बनाई डाँका चोरी गर्ने गिरोह पक्राउ परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
