SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०६:५२ PM · 1 मिनेट पढाइ

अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीकाे उपचार

काबुल, असार १५ गते । अफगानिस्तानमा गत एक वर्षमा लागूऔषधको लतमा परेका ४५ हजारभन्दा बढी व्यक्तिले उपचार पूरा गरी परिवारसँग पुन:मिलन गरेको अफगान जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।