SHARE
गोरखापत्र · सोमबार १५ असार २०८३ ०६:२६ PM · 1 मिनेट पढाइ

फर्मासिस्ट नराखी औषधि बिक्री गर्ने दुई पसलमा सिल

लिलाधर वली घोराही, असार १५ गते । घोराहीमा फर्मासिस्ट नराखी औषधि बिक्री गर्ने दुई वटा औषधी पसल कारवाहीमा परेका छन् ।