SHARE
पर्दाफास · शनिबार २० असार २०८३ ०३:५२ AM · 1 मिनेट पढाइ

बालेन सरकारको सय दिन : रौतहटबासीमा अपेक्षा र निराश दुबै

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले असार २० गते आफ्नो कार्यकालको महत्वपूर्ण १०० दिन पूरा गर्दै छ । ‘जेन–जी विद्रोह’ र गत निर्वाचनपछि सुशासन र व्यवस्था परिवर्तनको बलियो नारासहित २०८२ चैत १३ मा गठन भएको यस सरकारको १०० दिने यात्रा र कार्यशैलीलाई लिएर यतिबेला देशभरि नै बहस र समीक्षा भइरहेको छ ।