भारतमा अमेजन डेलिभरीको क्रममा भारु १.५ करोड बराबरका फोन चोरी, २०० क्यामराले पत्ता लगायो
भारतीय प्रहरीले अमेजन डेलिभरी ट्रकबाट फोन चोर्ने गिरोहको पर्दाफास गरेको छ। प्रहरीले यस घटनामा तीन जना अभियुक्तलाई पक्राउ गरेको छ।