जर्मन कम्पनीद्वारा सवारीसाधनको आवाज कम गर्ने नयाँ प्रणाली सार्वजनिक
जर्मनीको कम्पनी जेडएफले लस भेगासमा आयोजित सीईएस प्रदर्शनीमा सवारीसाधनको आवाज कम गर्ने नयाँ प्रणाली सार्वजनिक गरेको छ।