SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०६:२८ AM · 1 मिनेट पढाइ

दुवै सदनबाट बजेट पारित

काठमाडौँ, असार २४ गते । सङ्घीय संसद्को दुवै सदनबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।