SHARE
लोक पथ · आइबार​ ८ भौ २०८२ ०८:४० AM · 1 मिनेट पढाइ

ट्रेजरी बिलमार्फत सरकारले ५ अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत ५ अर्ब आन्तरिक ऋण लिने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार (भोलि) सोमबार २८ दिने ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउन लागिको हो । ट्रेजरी बिलका लागि सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिनेछ ।