बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते
काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । गोठालापानीबाट खोड्पेतर्फ जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।