SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०४:४८ PM · 1 मिनेट पढाइ

काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौँ, असार २९ गते । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ ।