SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०६:३२ PM · 1 मिनेट पढाइ

मर्स्याङ्दी किनारमा शव फेला

अमरराज नहर्कीतनहुँ, असार २९ गते । तनहुँको भानु नगरपालिका वडा नं. १० स्थित मर्स्याङ्दी नदीमा पुरुषको शव फेला परेको छ ।