SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०६:१९ PM · 1 मिनेट पढाइ

खैरो हेरोइन कारोबार गर्ने गिरोह पक्राउ

काठमाडौँ, असार २९ गते । नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ ।