SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०७:०३ PM · 1 मिनेट पढाइ

कालिकोटमा बढ्दै एचआइभी सङ्क्रमित

मान्म (कालिकोट), असार २९ गते । पछिल्लो पटक कालिकोटमा एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।