SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

विश्वकपमा अब चार टिमका चुनौती

काठमाडौँ, असार ३० गते । विश्वकप फुटबल, २०२६ को च्याम्पियनको धमिलो तस्बिर अब धेरै हदसम्म सफा भइसकेको छ ।