आर्टिफिसियल इन्टेलिजेन्सले सुसज्जित बेरक्टर टीबी२टी–एआई ड्रोनले तोड्यो उचाइको रेकर्ड
बेरक्टर टीबी२टी–एआईले उचाइको रेकर्ड तोडेको छ। उन्नत आर्टिफिसियल इन्टेलिजेन्स र टर्बो इन्जिनले सुसज्जित नयाँ पुस्ताको लडाईमा प्रयोग हुने ड्रोन उक्त बेरक्टर टीबी२टी–एआईले आफ्नो श्रेणीमा उचाइको रेकर्ड तोडेको हो।
