SHARE
टेक्नोलोजी खबर · बुधबार ११ भौ २०८२ ०८:४१ AM · 1 मिनेट पढाइ

मारुति सुजुकीको पहिलो भारतीय ईभी प्लान्ट उद्घाटन, ‘ई-भिटारा’ इभी १०० भन्दा बढी देशमा निर्यात गरिने

भारतमा मारुति सुजुकीले आफ्नो पहिलो ईभी प्लान्टको उद्घाटन गरेको छ जसमा सुजुकीका इभीहरु उत्पादन गरिने छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको हंसलपुरमा कम्पनीको पहिलो इलेक्ट्रिक कार, ई-भिटारालाई झण्डा देखाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर