के २०८६ मा एनसेल स्वतः सरकारकै हुन्छ त?
के २०८६ मा एनसेल स्वतः सरकारकै हुन्छ त? एनसेलमा स्वार्थ समूह हाबी हुन खोजेको हो?नेपालको सबैभन्दा ठूलो निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको भविष्यलाई लिएर फेरि बहस सुरु भएको छ। यसको कारण हो, कम्पनीको २५ वर्षे दूरसञ्चार लाइसेन्स २०८६ मा सकिँदै छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
