SHARE
टेक्नोलोजी खबर · बुधबार ११ भौ २०८२ ०६:४९ AM · 1 मिनेट पढाइ

फोल्डेबल आईफोन अर्को वर्षको शरद ऋतुमा अनावरण हुने अपेक्षा

एप्पलले अर्को वर्षको सुरुमै आफ्नो पहिलो फोल्डेबल आईफोन लन्च गर्न सक्ने चर्चा रहेको छ। साथै यस डिभाइसलाई उद्योगमा पहिले नै कम्पनीको सबैभन्दा महत्वाकांक्षी परियोजनाको रूपमा वर्णन गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर