SHARE
अन्नपूर्ण · मङगलबार ३० असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

काठमाडौं : जिल्ला अदालतले काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरूलाई सजाय निर्धारण गरेको छ। अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दोषीहरूको सजाय निर्धारण गरेको हो।नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद सजाय सुनाइएको छ। अदालतले नेता रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै ४० हजार जरिवनासमेत निर्धारण गरेको छ।