राज्य आतंकको विरोधमा सिंहदरबार अगाडि विद्यार्थीले गरे प्रदर्शन
काठमाडौं : विद्यार्थीहरूले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले दमन र आतंकको नीति अपनाएको आरोप लगाउँदै बुधबार बिहान सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन्।अनेरास्ववियुका नेता दीपक धामीलगायत नेतृत्वको विद्यार्थी समूहले सरकारविरुद्ध प्रदर्शन गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
