SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न,४ सय १५ जना दीक्षित

काठमाडौं : बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्ध प्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। असार २६ गते आयोजित समारोहमा नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि, अभिभावक तथा अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो।