SHARE
टेक्नोलोजी खबर · बुधबार ३१ असार २०८३ ०५:४८ PM · 1 मिनेट पढाइ

सहारा हेल्थ इन्सुरेन्समार्फत स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै ईसेवा

नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै गएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर