बाजुराको दुर्गम गाउँ बिच्छ्यामा नेपाल टेलिकमको फोरजी सेवा सुरु
बाजुरा जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नम्बर–५ कुवाडी क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ।